28 C
Kathmandu
Home Blockchain Guides पैसाको दुनियाँमा Bitcoin को Entry! किन ? कसरी ? विस्तारमा जान्नुहोस् !

पैसाको दुनियाँमा Bitcoin को Entry! किन ? कसरी ? विस्तारमा जान्नुहोस् !

Bitcoin वारे यो हाम्रो तेस्रो नेपाली लेख हो। “के पैसा रुखमा फल्छ ?” र “ पैसा कसरी बन्छ ?” भन्ने शीर्षकमा हामीले अघिल्ला अंकहरुमा पैसाबारे छलफल सुरु गरेका थियौं। ती अंकहरुबाट पैसाका ६ गुणहरु, पैसाको इतिहास र पैसाका प्रकारहरुबारे बुझ्न सकिन्छ।

अहिलेको समयमा पैसा भनेको सरकार वा बैंकले कानुनी मान्यता दिएको नोट, मुद्रा वा लोन हो। पहिले पैसा त्यस्तो वस्तुलाई स्वीकार गरिन्थ्यो जसको मुल्य तेहि वस्तु बरावर हुन्थ्यो, त्यसपछि पेपर नोट वितरण गरियो जसको मुल्य बरावर Central बैंकमा सुन धितो राखिन्थ्यो। र अहिले पैसाको मुल्य सरकार र बैंकको विश्वासमा चल्छ। यसरी हामी वस्तुको मूल्यलाई विश्वास गर्ने चलनबाट सरकार र बैंकलाई विश्वास गर्ने चलनमा आयौं। यस चलनमा जबसम्म पैसाको नियन्त्रण सरकार र बैंकको हुन्छ तबसम्म उनीहरुले Unlimited पैसा प्रिन्ट गर्न सक्छन। यसै कारण आज १०० रुपियाँ पर्ने १ प्लेट मो: मो: लाई ३-४ वर्ष पछि ५०० रुपैयाँ पर्छ।

Technology संगै पैसा पनि सन् २००० पछि डिजिटल बन्दै गयो – PayPal, Debit-Credit कार्ड र अनलाइन बैंकिंगको माध्यममा। बैंकले आफ्नो कम्प्युटरमा Accounting लेजर राखेर डिजिटल पैसाको कारोबार गर्छ।

डिजिटल पैसाबाट बैंक र सरकारको नियन्त्रण हटाई दिंदा के हुन्छ त? किन सरकार र बैंककै विश्वासमा चल्नु पर्ने? यो गम्भीर प्रश्न हो।

सरकार र बैंकको विश्वासमा चल्दा उनीहरुबाट हुने भ्रस्टाचार, आर्थिक मन्दी र व्यक्तिगत पैसामा लगाइने कानुनी रोक प्रमुख समस्या हुन्। पैसाको नियन्त्रण Power सरकार, बैंक वा कुनै व्यक्तिबाट हटाउन धेरै पहिलेबाट कोसिस भै राखेको थियो। तर एउटा E-mail १० पटक copy गरेर पठाए जस्तै एउटा ५ रुपियाँलाई १०-२० पटक पठाउन मिल्ने समस्या थियो डिजिटल पैसामा । यस समस्यालाई Double Spending भनिन्छ । २००८ भन्दा अघि यस Double Spending समस्या हल हुन सकेको थिएन र यसै कारण सरकार र बैंकलाई पैसा नियन्त्रणमा विश्वास गर्नु वाहेक अर्को विकल्प थिएन ।

how bitcoin works – coindesknepal.com

सन् २००८ मा Satoshi Nakamoto नाम गरेका एक अज्ञात व्यक्तिले Double Spending को solution निकाले। उनले Whitepaper (एक document) मा डिजिटल पैसाको नयाँ सिस्टमबारे वृस्तृत रुपमा लेखे जसमा सरकार वा बैंक कसैको भर पर्नु पर्दैन । यसलाई उनले Bitcoin नाम दिए जुन एक accounting ledger हो जसमा कारोवारहरु जोसुकैले हेर्न सक्छ । यस सिस्टममा कारोवारहरु Cryptography को माध्यमबाट प्रमाणित गरिन्छ र कम्प्युटर-इन्टरनेट भएको कुनै पनि व्यक्तिले यसलाई हेर्न-प्रमाणित गर्न सक्छ – यही system लाई Decentralized Blockchain भनिन्छ।

अझ प्रस्टसंग बुझ्न बैंकको डिजिटल पैसा र Bitcoin को तुलना गरौ है त !

Bank (बैंक) – Digital MoneyBitcoin – Decentralized Blockchain
बैंकको खातामा हुने कारोवार सबैले हेर्न पाउदैनन् , केवल बैंकको मान्छे वा सरकारसंग यो अधिकार हुन्छbitcoin को खातामा हुने कारोवार सबैले हेर्न पाउछन् , जुन सुकै समयमा
बैंकको खाताको पुरानो कारोवारहरु बैंकले परिवर्तन गर्न सक्छ जुन भ्रस्टाचारको एक प्रमुख रुप होbitcoin को कारोवारहरु कसैले परिवर्तन गर्न सक्दैनन्
बैंकमा राखेको पैसा कुनै कानुनी कारणले बन्देज हुन सक्छ
bitcoin wallet मा राखेको bitcoin लाई कसैले बन्देज लगाउन सक्दैन
बैंकको पैसा अरुलाई वा अर्को देशमा पठाउन धेरै समय र बढी fee लाग्छbitcoin अरुलाई वा अर्को देशमा पठाउन १० मिनेट जति समय लाग्छ र fee एकदम थोरै
बैंकको कम्प्युटर hack सहजै हुन सक्छ (यो पटक पटक भैसकेको छ)bitcoin hack हुन निकै गाह्रो छ किनकि bitcoin node हरु संसारभर छन् (आज सम्म bitcoin hack भएको छैन)
बैंक र सरकार मिलेर जति पनि पैसा प्रिन्ट गर्न सक्छन्२१ मिलियन भन्दा बढी Bitcoin संसारमा हुने छैन
Bank vs Bitcoin – coindesknepal.com

यसरी हेर्दा Bitcoin, internet of money (इन्टरनेट ओफ मोनी) हो । इन्टरनेट सुरु भएपछि जसरी Freedom of Information सुरु भयो, bitcoin ले पैसाको नयाँ सिस्टमबाट Economic Freedom सुरु गरेको छ। Bitcoin कसरी use गर्ने, bitcoin wallet कसरी बनाउने, bitcoin कसरी mining गर्ने – यी कुराहरु हामी अर्को लेख मा प्रस्तुत गर्ने छौ।

- Advertisement -
Krishna
Krishna is an initial CDT member of RECAP blockchain network; a crypto enthusiast who has worked on multiple startups since 2013.
- Advertisement -

Stay Connected

4,902FansLike
2FollowersFollow
15SubscribersSubscribe

Must Read

Bitcoin Steps Above $11k After Twitter CEO Jack Purchased 50M Worth BTC

Bitcoin price hovered in 10k range for couple of week and finally stepped into 11k zone today.https://twitter.com/100trillionUSD/status/1314521749577494528
- Advertisement -

Hacked KuCoin, Ill-Fated BitMex, COVID-Infected Trump, All-Time High Stocks & Upcoming US Election; Are You Ready?

Analyzing few past weeks with respect to few upcoming weeks, our world is in extreme buzz. How will this impact the price...

CoinDesk Nepal Is Now The Authorized Reseller Of Ledger Wallets In Nepal

We are extremely happy to announce that CoinDesk Nepal is now the authorized reseller of Ledger wallets in Nepal.

Crypto Community Standing Together To Solve KuCoin’s $150 Million Dollar Hack

Asian exchange - KuCoin got hacked yesterday and lost more than $150 million dollar worth of cryptos. Such kind of unfortunate events...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related News

Bitcoin Steps Above $11k After Twitter CEO Jack Purchased 50M Worth BTC

Bitcoin price hovered in 10k range for couple of week and finally stepped into 11k zone today.https://twitter.com/100trillionUSD/status/1314521749577494528

Hacked KuCoin, Ill-Fated BitMex, COVID-Infected Trump, All-Time High Stocks & Upcoming US Election; Are You Ready?

Analyzing few past weeks with respect to few upcoming weeks, our world is in extreme buzz. How will this impact the price...

CoinDesk Nepal Is Now The Authorized Reseller Of Ledger Wallets In Nepal

We are extremely happy to announce that CoinDesk Nepal is now the authorized reseller of Ledger wallets in Nepal.

Crypto Community Standing Together To Solve KuCoin’s $150 Million Dollar Hack

Asian exchange - KuCoin got hacked yesterday and lost more than $150 million dollar worth of cryptos. Such kind of unfortunate events...

नेपालमा Bitcoin कसरी किन्न सकिन्छ ?

नेपालमा bitcoin किन्नु-बेच्नु गैरकानुनी हो। तर bitcoin लाई प्रतिबन्द लगाउन कुनै पनि सरकारले सक्दैन। यी दुई वाक्य धेरैले बुझेका छैनन् र यसै...
- Advertisement -